ne_tn/mat/03/13.md

758 B

जोड्ने कथनः

यहाँ परिवेश केही पछिल्‍लो समयतर्फ जान्छ, जब बप्‍तिस्‍मा दिने यूहन्‍नाले येशूलाई बप्‍तिस्‍मा दिन्‍छन् ।

उनीद्वारा बप्‍तिस्मा लिन

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “ताकि यूहन्‍नाले उहाँलाई बप्‍तिस्मा दिन सकून्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)