ne_tn/mat/03/11.md

2.0 KiB

पश्‍चात्तापको निम्‍ति

“तिमिहरूले पश्‍चात्ताप गरेका छौ भनी देखाउनका लागि”

तर उहाँ जो मपछि आउनुहुन्छ

यूहन्‍नापछि आउनुहुने व्यक्ति चाहिँ येशू हुनुहुन्छ ।

मभन्‍दा शक्तिशाली हुनुहुन्‍छ

“मभन्‍दा बढी महत्त्वपूर्ण हुनुहुन्‍छ”

उहाँले तिमीहरूलाई पवित्र आत्मा र आगोले बप्‍तिस्‍मा दिनुहुनेछ

यस अलङ्कारले यूहन्‍नाको पानीले दिने बप्‍तिस्‍मालाई भविष्‍यको आगोले दिने बप्‍तिस्मासँग तुलना गर्छ । यसको अर्थ हो कि यूहन्‍नाको बप्‍तिस्‍माले मानिसहरूलाई तिनीहरूका पापबाट केवल प्रतीकात्मक रूपमा मात्र शुद्ध पार्दछ । पवित्र आत्‍मा र आगोको बप्‍तिस्‍माले मानिसहरूलाई तिनीहरूका पापबाट साँचो रूपमा शुद्ध पार्दछ । सम्‍भव भएमा, यूहन्‍नाको बप्‍तिस्‍मासँगको तुलनालाई कायम राख्‍नलाई तपाईंको अनुवादमा “बप्‍तिस्मा दिनु” शब्दलाई प्रयोग गर्नुहोस् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)