ne_tn/mat/03/09.md

1.3 KiB

अब्राहाम नै हाम्रा पिता हुन्

“अब्राहाम हाम्रा पूर्खा हुन्” वा “हामीहरू अब्राहामका सन्तान हौँ ।” यहूदी अगुवाहरूले विचार गरे कि तिनीहरू अब्राहामका सन्‍तान भएका हुनाले परमेश्‍वरले तिनीहरूलाई दण्‍ड दिनुहुने थिएन । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

किनकि म तिमीहरूलाई भन्‍छु

यसले यूहन्‍नाले बताउन लागेको कुरामा जोड थप्‍छ ।

परमेश्‍वरले अब्राहामको लागि यी ढुङ्गाहरूबाट पनि सन्तान उत्पन्‍न गराउन सक्‍नुहुन्छ

“परमेश्‍वरले यी ढुङ्गाहरूबाट पनि शारीरिक सन्तानहरू बनाएर तिनीहरूलाई अब्राहामको निम्ति दिन सक्‍नुहुन्छ”