ne_tn/mat/03/06.md

741 B

तिनीहरूले उनीद्वारा बप्‍तिस्‍मा लिए

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “यूहन्‍नाले तिनीहरूलाई बप्‍तिस्‍मा दिए” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

तिनीहरूले बप्‍तिस्‍मा लिए

यसले यरूशलेम, यहूदिया र यर्दन नदी वरपरका क्षेत्रबाट आएका मानिसहरूलाई जनाउँछ ।