ne_tn/mat/03/02.md

1.2 KiB

पश्‍चात्ताप गर

यो बहुवचनमा छ । यूहन्‍ना भीडहरूसँग कुरा गर्दैछन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-you)

स्‍वर्गको राज्‍य नजिकै छ

“स्‍वर्गको राज्‍य” भन्‍ने वाक्‍यांशले परमेश्‍वरले राजाको रूपमा शासन गर्नुहुने कुरालाई जनाउँछ । यो वाक्‍यांश मत्तीको पुस्‍तकमा मात्र पाइन्‍छ । सम्‍भव भएमा, तपाईंको अनुवादमा “स्‍वर्ग” शब्‍दलाई प्रयोग गर्नुहोस् । वैकल्पिक अनुवादः “स्वर्गमा हुनुभएको परमेश्‍वरले आफैँलाई राजाको रूपमा चाँडै देखाउनुहुनेछ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)