ne_tn/mat/02/03.md

8 lines
1.1 KiB
Markdown

# तिनी बिचलित भए
“तिनी चिन्तित थिए ।” त्यस बालकले उनलाई राजाको रूपमा भएको उनको ओहदाबाट हटाउनेछन् भनेर हेरोद डराएका थिए ।
# सारा यरूशलेम
यहाँ “यरूशलेम”ले मानिसहरूलाई जनाउँछ । साथै, साथै “सारा” को अर्थ “धेरैजना” भन्‍ने हुन्‍छ । कति धेरै मानिसहरू बेचैन भएका थिए भन्‍ने कुरालाई जोड दिनका लागि मत्तीले यहाँ अतिरञ्‍जन गरिरहेका छन् । वैकल्‍पिक अनुवादः “यरूशलेममा भएका धेरैजसो मानिसहरू” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metonymy]] अनि [[rc://*/ta/man/translate/figs-hyperbole]])