ne_tn/mat/01/25.md

917 B

उनले तिनीसँग सहवास गरेनन्

यो मृदुभाषा हो । वैकल्‍पिक अनुवादः “उनले तिनीसँग यौन सम्‍बन्‍ध राखेनन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-euphemism)

एउटा छोरालाई

“एउटा पुरुष बालकलाई” वा “तिनको छोरालाई ।” यो पक्‍का गर्नुहोस् कि योसेफलाई वास्तविक बाबुको रूपमा चित्रण गरिएको छैन भनेर प्रस्‍ट छ ।

त्यसपछि उनले उहाँको नाउँ येशू राखे

“योसेफले बालकलाई येशू नाउँ दिए”