ne_tn/mat/01/24.md

764 B

जोड्ने कथनः

लेखकले येशूको जन्‍मसम्‍मका घटनाहरूका उनको विवरणलाई टुङ्ग्याउँछन् ।

परमप्रभुका दूतले आज्ञा गरेअनुसार

मरियमलाई उनकी पत्‍नीको रूपमा ल्याउन र बालकको नाम येशू राख्‍नलाई स्वर्गदूतले योसेफलाई भनेका थिए ।

उनले तिनलाई उनकी पत्‍नीको रूपमा स्‍वीकारे

“उनले मरियमलाई विवाह गरे”