ne_tn/mat/01/23.md

1.3 KiB

हेर ... इम्‍मानुएल

यहाँ मत्तीले यशैया अगमवक्तालाई उद्‌धृत गर्छन् ।

हेर, एक कन्या

“ध्यान देऊ, किनभने मैले तिमीहरूलाई भन्‍न लागेको कुरा सत्य र महत्त्‍वपूर्ण दुवै छः कन्या”

इम्‍मानुएल

यो एक पुरुषको नाम हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)

जसको अर्थ हुन्छ, “परमेश्‍वर हामीहरूसँग ।”

यो यशैयाको पुस्तकमा छैन । मत्तीले “इम्‍मानुएल” नामको अर्थलाई व्याख्या गर्दै छन् । तपाईंले यसलाई एउटा अलग वाक्‍यको रूपमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्‍पिक अनुवादः “यो नाउँको अर्थ ‘परमेश्‍वर हामीहरूसँग’ भन्‍ने हुन्छ ।”