ne_tn/mat/01/20.md

1.0 KiB

जसै उनले विचार गरे

“जसै योसेफले विचार गरे”

उनीकहाँ सपनामा देखा परे

“योसेफले सपना देखिरहँदा उनीकहाँ आए”

दाऊदको पुत्र

यहाँ “पुत्र”को अर्थ “सन्तान” हुन्छ ।

जो तिनको गर्भमा हुनुहुन्‍छ उहाँ चाहिँ पवित्र आत्माद्वारा गर्भधारण गरिएको हुनुहुन्छ

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “पवित्र आत्माले मरियमलाई यस बालकसँग गर्भवती हुने तुल्याउनुभयो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)