ne_tn/mal/04/04.md

3.5 KiB

मेरा दास मोशाका शिक्षालाई याद गर, जुन ... मैले त्यसलाई ... दिएको थिएँ

परमेश्‍वरका शिक्षाको विषयवस्तुलाई यसरी बताइएको छ कि मानौँ ती परमेश्‍वरले मोशालाई दिनुभएका थोकहरू थिए । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-abstractnouns)

याद गर

यहाँ "याद गर"ले "बारे विचार गर" र त्यसको साथसाथै "आज्ञा पालन गर" भन्‍ने कुरालाई जनाउँछ ।

होरेब

यो सीनैको अर्को नाम हो ।

सारा इस्राएलीहरू

यहाँ "सारा इस्राएलीहरू"ले इस्राएल देशमा भएका सारा मानिसहरूलाई जनाउँछ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

विधि

यो परमेश्‍वरले इस्राएललाई सदासर्वदाको निम्ति दिनुभएको व्यवस्था हो ।

नियमहरू

यी कानूनी निर्णयहरू हुन् जसले सामान्य विधिहरू हाम्रो दैनिक जीवनमा कसरी लागू हुन्छ भन्‍ने कुरालाई स्पष्ट पार्छ ।

परमप्रभुको महान् र भयानक दिन आउनुअगि

यो दिन घटनुलाई यसरी बताइएको छ कि मानौँ त्यो आउँदै थियो । अर्को अनुवादः "परमप्रभुको महान् र भयानक दिन घटनुअगि" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

परमप्रभुको महान् र भयानक दिन

यस अभिव्यक्तिले परमप्रभुले कदम चल्न निर्णय गर्नुहुने कुनै पनि समयलाई जनाउँछ ।

त्यसले बुबाहरूका हृदयलाई छोराछोरीहरूतर्फ, र छोराछोरीहरूका हृदयलाई तिनीहरूका बुबाहरूतर्फ फर्काउनेछन्

यहाँ मानिसहरूको सोच्‍ने तरिका बदल्नुलाई यसरी बताइएको छ कि मानौँ त्यो तिनीहरूको हृदय फर्काउनु थियो । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद