ne_tn/luk/23/55.md

1.0 KiB

जो गालीलदेखि येशूसँगै आएका थिए

“जसले गालीलको क्षेत्रदेखि येशूसँगै यात्रा गरेका थिए”

पछ्याए र चिहान अनि उहाँको शरीरलाई कसरी राखिएको थियो भनेर हेरे

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुावदः “योसेफ र उनीसँग भएका मानिसहरूसँगै तिनीहरूको पछाडि-पछाडि हिँडे; स्‍त्रीहरूले चिहान अनि मानिसहरूले उहाँको शरीरलाई चिहानभित्र कसरी राखेका थिए भनेर देखे” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)