ne_tn/luk/23/54.md

755 B

तयारीको दिन

“त्यो दिन जब मानिसहरू शबाथ भनिने यहूदी विश्रामको दिनको लागि तयार हुन्थे”

विश्राम दिन सुरु हुनै लागेको थियो

यहूदीहरूको लागि, दिन चाहिँ सूर्यास्तमा सुरु हुन्थ्यो । वैकल्‍पिक अनुवादः “चाँडै घाम अस्ताउँदै थियो, अर्थात् विश्राम दिनको सुरुवात” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)