ne_tn/luk/23/53.md

1.3 KiB

उनले त्यसलाई तल ल्याए

“योसेफले येशूको शरीरलाई क्रूसबाट लगे”

त्यसलाई सफा मलमलको कपडामा बेह्रे

“शरीरलाई मलमलको राम्रो कपडामा बेह्रे ।” यो त्यस समयको दफन गर्ने सामान्य चलन थियो ।

जुन चट्टानमा कपेर बनाइएको थियो

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “एउटा चिहान जसलाई कसैले चट्टानको पहरामा काटेर बनाएको थियो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

जहाँ कहिल्यै कसैलाई राखिएको थिएन

यसलाई एउटा नयाँ वाक्यको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “त्यस चिहानमा पहिले कसैले पनि लाशलाई राखेको थिएन”