ne_tn/luk/23/48.md

1.3 KiB

भीडहरू

मानिसहरूका ठूला समूहहरू

जो सँगै आएका थिए

“जो सँगै भेला भएका थिए”

यो दृश्‍यको लागि

“यो घटना हेर्न” वा “के भइरहेको थियो भनेर अवलोकन गर्न”

ती कुराहरू जुन भएका थिए

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “जे भएका थिए” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

... पिट्दै फर्के

“ ... पिट्दै तिनीहरूका घर फर्के” (युडीबी)

तिनीहरूका छाती पिट्दै

यो दुःख र पछुतोको चिन्ह थियो । वैकल्‍पिक अनुवादः “तिनीहरू कति शोकमा छन् भनी देखाउनलाई आफ्नो छाती पिट्दै” (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-symaction)