ne_tn/luk/23/46.md

1.7 KiB

ठूलो स्वरमा चिच्‍च्याउनुभएर

“ठूलो स्वरले कराउनुहुँदै ।” यो कसरी अघिल्‍ला पदहरूका घटनाहरूसँग सम्बन्धित छ भन्‍ने कुरालाई देखाउँदा सहयोगी हुन सक्छ । वैकल्‍पिक अनुवादः “जब त्यो भयो, येशू ठूलो स्वरले कराउनुभयो”

पिता

यो परमेश्‍वरको लागि एउटा महत्त्वपूर्ण उपाधि हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/guidelines-sonofgodprinciples)

म मेरो आत्मा तपाईंको हातमा सुम्पन्छु

“तपाईंको हातमा” भन्‍ने वाक्यांशले परमेश्‍वरको रेखदेखलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “म मेरा आत्मालाई तपाईंको हेरचाहमा सुम्पन्छु” वा “तपाईंले हेरचाह गर्नुहुन्छ भन्‍ने जानेर म मेरो आत्मा तपाईंलाई दिँदै छु” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

अब यसो भनेर

“येशूले यो भन्‍नुभएपछि”

उहाँले आफ्‍नो अन्तिम सास फेर्नुभयो

“येशू मर्नुभयो”