ne_tn/luk/23/42.md

811 B

तब उसले भन्यो

“त्यो अपराधीले यसो पनि भन्यो”

मलाई सम्झनुहोस्

“मेरो बारेमा सोच्‍नुहोस् र मलाई असल व्यवहार गर्नुहोस्”

जब तपाईं आफ्‍नो राज्यमा आउनुहुन्छ

कुनै राज्य “भित्र आउनु”ले शासन गर्न सुरु गर्ने कुरालाई जनाउँछ । वैकल्‍पिक अनुवादः “राजाको रूपमा शासन गर्न थाल्नुहुँदा” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)