ne_tn/luk/23/41.md

761 B

हामी त ... हामीले पाइरहेका छौँ ... हामीले ... गर्‍यौँ

“हामी” शब्दको यी प्रयोगहरूले केवल ती दुई अपराधीहरूलाई मात्र जनाउँछ, र येशू वा अरू मानिसहरूलाई जनाउँदैन । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-123person)

हामी वास्तवमा ... न्यायोचित रूपले ...

“साँच्‍चै, हामी यो दण्डको योग्य छौँ”

यी मानिस

यसले येशूलाई जनाउँछ ।