ne_tn/luk/23/40.md

1.3 KiB

अर्कोले त्यसलाई हप्कायो

“अर्को अपराधीले त्यसलाई हप्कायो”

के तँ परमेश्‍वरको डर मान्दैनस्, किनकि तैँले पनि उही दण्ड भोगिरहेछस् ?

त्यो अपराधीले अर्को अपराधीलाई हप्‍काउनलाई एउटा प्रश्‍नको प्रयोग गर्छन् । वैकल्‍पिक अनुवादः “तैँले परमेश्‍वरको डर मान्‍नुपर्छ किनभने तिनीहरूले तँलाई त्यही तरिकाले दण्‍ड दिइरहेका छन् जुन तरिकाले तिनीहरूले उहाँलाई दण्‍ड दिइरहेका छन्” वा “तँसँग परमेश्‍वरको डर नभएको हुनुपर्छ, किनकि तँ उहाँ जस्तै क्रूसमा टाँगिइरहँदा पनि उहाँको गिल्‍ला गर्छस्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)