ne_tn/luk/23/39.md

1.2 KiB

उहाँको अपमान गर्‍यो

“येशूको अपमान गर्‍यो”

के तिमी ख्रीष्‍ट होइनौ ? आफैँलाई बचाऊ

त्यो अपराधीले येशूको गिल्‍ला गर्न एउटा प्रश्‍नको प्रयोग गर्छ । वैकल्‍पिक अनुवादः “तिमी ख्रीष्‍ट भएको दाबी गर्छौ । आफैँलाई बचाऊ” वा “यदि तिमी साँच्‍चै ख्रीष्‍ट हौ भने, तिमीले आफैँलाई बचाउने थियौ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

आफैँलाई र हामीलाई बचाऊ

येशूले तिनीहरूलाई क्रूसबाट उद्धार गर्न सक्‍नुहुन्थ्यो भनेर त्यस अपराधीले वास्तवमै ठान्दैनथ्यो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-irony)