ne_tn/luk/23/37.md

658 B

यदि तँ यहूदीहरूको राजा होस् भने, आफैँलाई बचा

सिपाहीहरूले येशूलाई खिसी गरिरहेका थिए । वैकल्‍पिक अनुवादः “तँ यहूदीहरूको राजा होस् भनेर हामी विश्‍वास गर्दैनौँ, तर यदि तँ होस् भने, आफैँलाई बचाएर हामीलाई गलत प्रमाणित गर् !” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)