ne_tn/luk/23/35.md

1.6 KiB

मानिसहरू छेउमा उभिए

“मानिसहरू त्यहाँ उभिरहेका थिए”

उसले ...

यसले येशूलाई जनाउँछ ।

उसले अरूहरूलाई बचायो । उसले आफैँलाई बचाओस्

लूकाले शासकहरूका व्यङ्गात्मक वचनहरूको अभिलेख राख्छन् । येशूले अरूहरूलाई बचाउन सक्‍ने एउटै मात्र उपाय भनेको उहाँले आफैँलाई बचाउनको साटोमा मर्नुभएर थियो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-irony)

उसले आफैँलाई बचाओस्

“येशू आफैँलाई बचाउन सक्षम हुनुपर्छ ।” तिनीहरूले येशूलाई गिज्याउन यसो भने । उहाँले आफैँलाई बचाउन सक्‍नुहुन्थ्यो भनेर तिनीहरूले विश्‍वास गर्दैनथे । वैकल्‍पिक अनुवादः “उसले आफैँलाई क्रूसबाट बचाएर ऊ को हो भनी प्रमाणित गरेको हामी हेर्न चाहन्छौँ”

चुनिएको जन

“एक जना जसलाई परमेश्‍वरले चुन्‍नुभयो”