ne_tn/luk/23/32.md

1.7 KiB

अब अरू दुई जना अपराधीहरूलाई पनि उहाँसँगै मारिनलाई लगिँदै थियो

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “सिपाहीहरूले येशूसँगै अरू दुई जना अपराधीहरूलाई पनि मार्नलाई लगे” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

अरू दुई जना अपराधीहरू

“अन्य दुई मानिसहरू जो अपराधीहरू थिए” वा “दुई अपराधीहरू ।” लूकाले “अरू अपराधीहरू” भनेर भन्‍दैनन् किनभने उहाँलाई एक अपराधी झैँ व्यवहार गरिएपनि येशू निर्दोष हुनुहुन्थ्यो । लूकाले अरू दुई मानिसहरूलाई अपराधीहरू भन्छन्, तर येशूलाई होइन । लूकाले “अरू अपराधीहरू” भनेर भन्‍दैनन् किनभने उहाँलाई एक अपराधी झैँ व्यवहार गरिएपनि येशू निर्दोष हुनुहुन्थ्यो । लूकाले अरू दुई मानिसहरूलाई अपराधीहरू भन्छन्, तर येशूलाई होइन ।