ne_tn/luk/23/23.md

902 B

तिनीहरूले जिद्दी गरे

“भीडले जिद्दी गर्‍यो”

उच्‍च स्वरले

“कराउँदै”

उहाँलाई क्रूसमा टाँग्‍न

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “पिलातसले येशूलाई उनका सिपाहीहरूद्वारा क्रूसमा टाँग्‍न लगाउन” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

तिनीहरूका आवाजहरूले जित्यो

“तिनीहरूले पिलातसलाई नमनाउञ्‍जेलसम्‍म भीड कराइरह्‌यो”