ne_tn/luk/23/14.md

1.1 KiB

यी मानिस

यसले येशूलाई जनाउँछ ।

भ्रष्‍ट बनाइरहेको

“उसले ... भन्दै”

तिमीहरूकै सामुन्‍ने यी मानिसलाई मैले प्रश्‍न गरेर

“मैले तिमीहरूको उपस्थितिमा नै येशूलाई प्रश्‍न गरेको छु, र ।” यो आशय दिइएको छ कि तिनीहरू केरकारको प्रक्रियाको लागि साक्षीहरू थिए । वैकल्‍पिक अनुवादः “तिमीहरूलाई यहाँ साक्षीको रूपमा राखेर मैले येशूलाई प्रश्‍न सोधेको छु, र” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

म यस मानिसमा कुनै दोष भेट्टाउँदिन

“उनी दोषी छन् जस्तो लाग्‍दैन”