ne_tn/luk/23/13.md

920 B

मुख्य पूजाहारीहरू र शासकहरू र मानिसहरूका भीडलाई एकसाथ हुनलाई बोलाए

“मुख्‍य पूजाहारीहरू र शासकहरू र मानिसहरूका भीडलाई सँगै भेट्न आउन बोलाए”

मानिसहरू

पिलातसले भीडलाई आउन बोलाएको कुरा सम्भाव्य छैन । भीड सम्भवतः येशूलाई के हुने थियो भनेर हेर्नलाई त्यहीँ कुरिरहेको थियो । वैकल्‍पिक अनुवादः “भीड अझै पनि त्यहीँ थियो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)