ne_tn/luk/23/03.md

1.2 KiB

त्यसैले पिलातसले उहाँलाई सोधे

“पिलातसले येशूलाई सोधे”

तपाईं नै त्यसो भन्‍नुहुन्छ

सम्भावित अर्थहरू हुन् १) यसो भन्‍नुभएर, येशूले उहाँ यहूदीहरूका राजा हुनुहुन्छ भन्‍ने आशय दिनुभयो । वैकल्‍पिक अनुवादः “हो, जस्तो तपाईंले भन्‍नुभयो, म हुँ” वा “हो । यो तपाईंले मलाई भन्‍नुभएको जस्तो नै हो” वा २) यसो भन्‍नुभएर, येशूले भनिरहनुभएको थियो कि येशू होइन तर पिलातसले उहाँलाई यहूदीहरूका राजा भनिरहेका थिए । वैकल्‍पिक अनुवादः “तपाईं आफैँले त्यसो भन्‍नुभएको छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)