ne_tn/luk/23/02.md

1.2 KiB

हामीले ... पायौँ

“हामी” ले परिषद्का सदस्यहरूलाई मात्र जनाउँछ, र पिलातस वा नजिकैका अन्य मानिसहरूलाई जनाउँदैन । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-exclusive)

हाम्रो देश भाँड्दै गरेको

“हाम्रा मानिसहरूलाई बेठीक कुराहरू गर्न लगाइरहेको” वा “हाम्रा मानिसहरूलाई झूटा कुराहरू बताउँदै समस्या उत्‍पन्‍न गरिरहेको”

कर तिर्न मनाही गरेको

“तिनीहरूलाई कर नतिर्न भनिरहेको” (युडीबी)

कैसरलाई

कैसरले रोमको सम्राटलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “सम्राटलाई” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)