ne_tn/luk/23/01.md

902 B

सामान्य जानकारीः

येशूलाई पिलातसको अगाडि ल्याइन्छ ।

तिनीहरूका सबै दल

“सबै यहूदी अगुवाहरू” वा “परिषद्का सबै सदस्यहरू”

उठे

“खडा भए” वा “तिनीहरूका गोडामा उभिए”

पिलातसका सामु

कसैको अगाडि देखा पर्नुको अर्थ त्यस व्यक्तिको अधिकारभित्र प्रवेश गर्नु भन्‍ने हुन्छ । वैकल्‍पिक अनुवादः “पिलातसद्वारा इन्साफ हुन” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)