ne_tn/luk/22/70.md

1.4 KiB

त्यसोभए तिमी परमेश्‍वरका पुत्र हौ ?

येशूले उहाँ परमेश्‍वरका पुत्र हुनुहुन्थ्यो भनेर भनिरहनुभएको थियो भनी तिनीहरूको बुझाइलाई स्‍पष्‍ट रूपमा पक्‍का गर्नुभएको तिनीहरूले चाहेका हुनाले परिषद्ले यो प्रश्‍न सोध्यो । वैकल्‍पिक अनुवादः “त्यसोभए जब तिमीले त्यसो भन्यौ, के तिमीले आफू परमेश्‍वरका पुत्र हुँ भन्‍न खोजेका हौ ?” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

परमेश्‍वरका पुत्र

यो येशूको लागि एउटा महत्त्वपूर्ण उपाधि हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/guidelines-sonofgodprinciples)

तपाईंहरू नै भन्दै हुनुहुन्छ कि म हुँ

“हो, यो तपाईंहरूले भने जस्तै हो” (युडीबी)