ne_tn/luk/22/67.md

1.4 KiB

भन्दै

यसलाई एउटा नयाँ वाक्यको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “धर्म-गुरूहरूले येशूलाई भने”

यदि तिमी ख्रीष्‍ट हौ भने, हामीलाई भन

“तिमी ख्रीष्‍ट हौ भने हामीलाई भन”

यदि मैले तपाईंहरूलाई भनेँ भने, तपाईंहरूले निश्‍चय नै विश्‍वास गर्नुहुनेछैन

येशूले भन्‍नुभएका दुईवटा परिकल्पित कुराहरूमध्ये यो पहिलो हो । यो उहाँलाई ईश्‍वर-निन्दाको दोष लगाउने कारण तिनीहरूलाई नदिइकन येशूको प्रत्युत्तर दिने एउटा तरिका थियो । तपाईंको भाषामा त्यो काम वास्तवमा भएको थिएन भनेर सङ्केत गर्ने कुनै तरिका हुन सक्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-hypo)