ne_tn/luk/22/64.md

2.3 KiB

तिनीहरूले उहाँलाई पट्टी बाँधिदिए

“तिनीहरूले उहाँका आँखालाई छोपे ताकि उहाँले देख्‍न नसक्‍नुभएको होस्”

भविष्यवाणी गर् ! तँलाई कुट्ने को हो ?

येशू अगमवक्ता हुनुहुन्थ्यो भनी सुरक्षाकर्मीहरूले विश्‍वास गरेनन् । बरु, साँचो अगमवक्ताले देख्‍न नसके तापनि उनलाई कसले कुट्यो भनी जान्‍ने थिए भनेर तिनीहरूले विश्‍वास गर्थे । तिनीहरूले येशूलाई अगमवक्ता भनी बोलाए, तर तिनीहरूले उहाँलाई गिज्याइरहेका थिए र उहाँ एक अगमवक्ता हुनुहुन्थ्यो भनेर तिनीहरूले किन विचार गर्दैनथे भनेर उहाँलाई देखाइरहेका थिए । वैकल्पिक अनुवादः “तँ अगमवक्ता हो भन्‍ने प्रमाणित गर् । तँलाई कसले कुट्यो भनी हामीलाई भन् !” वा “हे अगमवक्ता, तँलाई कसले कुट्यो ?” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-irony)

भविष्यवाणी गर् !

“परमेश्‍वरबाटका वचनहरू बोल् !” यहाँ बताउन खोजिएको जानकारी यो हो कि येशूलाई कसले हिर्कायो भनेर परमेश्‍वरले भन्‍नुपर्ने थियो किनकि येशूलाई आँखामा पट्टि बाँधिएको थियो र देख्‍न सक्‍नुहुँदैनथ्यो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)