ne_tn/luk/22/61.md

1.8 KiB

प्रभुले फर्केर पत्रुसलाई हेर्नुभयो

“प्रभु फर्कनुभयो र पत्रुसलाई हेर्नुभयो”

प्रभुको वचन

“जे येशूले भन्‍नुभएको थियो” जब येशूले भन्‍नुभयो कि पत्रुसले येशूलाई धोका दिने थिए

एउटा भाले बास्छ

भालेहरू प्रायः बिहान घाम झुल्‍किनभन्दा अगाडि बास्छन् । तपाईंले यस्तै समान वाक्यांशलाई लूका २२:३४ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।

आज

यहूदी दिन सूर्यास्तमा सुरु हुन्थ्यो र अर्को साँझसम्‍म रहन्थ्यो । बिहान झिसमिसे उज्यालो हुनुभन्दा अलिकति अगाडि वा झिसमिसे उज्यालो भइरहेकै समयमा के हुने थियो भन्‍ने विषयमा येशूले अघिल्‍लो साँझमा भन्‍नुभएको थियो । वैकल्‍पिक अनुवादः “आज राती” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

मलाई तीन पल्ट इन्कार गर्नेछौ

“तिमीले मलाई चिन्छौ भनेर तीन पल्ट इन्कार गर्नेछौ”