ne_tn/luk/22/20.md

1.5 KiB

यो कचौरा

“कचौरा” शब्दले कचौरामा भएको दाखमद्यलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “यस कचौरामा भएको दाखमद्य” वा “यो दाखमद्यको कचौरा” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

मेरो रगतमा भएको नयाँ करार

यो नयाँ करार उहाँले आफ्‍नो रगत बगाउनुहुने बित्तिकै लागु हुनेछ । वैकल्‍पिक अनुवादः “नयाँ करार जसलाई मेरो रगतद्वारा मान्यता दिइनेछ”

जुन तिमीहरूका निम्ति बगाइन्छ

येशूले उहाँको मृत्युको बारेमा उहाँको रगत बगेको कुरालाई जनाएर बताउनुहुन्छ । वैकल्‍पिक अनुवादः “जसलाई मृत्युमा तिमीहरूका निम्ति बगाइनेछ” वा “जुन तिमीहरूका निम्ति म मर्दा मेरो घाउबाट बग्‍नेछ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)