ne_tn/luk/22/16.md

1.2 KiB

किनभने म तिमीहरूलाई भन्दछु

येशूले यो वाक्यांशलाई उहाँले भन्‍नुहुने अर्को कुराको महत्त्वलाई जोड दिनलाई प्रयोग गर्नुहुन्छ ।

यो पूरा नभएसम्म

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । सम्भावित अर्थहरू हुन् १) निस्तार चाडको उद्देश्य पुरा नभएसम्म । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले यसलाई पुरा नगरुञ्‍जेलसम्म” वा “परमेश्‍वरले निस्तार चाडको उद्देश्‍य पुरा नगरुञ्‍जेलसम्म” वा २) “हामीले अन्तिम निस्तार चाडलाई नमनाएसम्म” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)