ne_tn/luk/22/06.md

824 B

ऊ सहमत भयो

“ऊ सहमत भयो”

उहाँ भीडबाट टाढा हुनुहुँदा तिनीहरूको जिम्‍मामा उहाँलाई सुम्पने अवसर हेर्न थाल्यो

यो एउटा अगाडि बढिरहने कार्य हो जुन कथाको यस भागको अन्तपछि निरन्तर भइरहन्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-endofstory)

उहाँलाई सुम्पन

“उहाँलाई लान”

भीडबाट टाढा

“गोप्य तवरले” वा “उहाँको वरिपरि भीड नभएको बेलामा”