ne_tn/luk/21/38.md

802 B

सबै मानिसहरू

भीड धेरै ठूलो थियो भनेर जोड दिनलाई यहाँ “सबै” शब्द सम्भवतः अतिरञ्‍जन हो । वैकल्‍पिक अनुवादः “सहरमा भएका मानिसहरूको धेरै ठूलो सङ्ख्या” वा “लगभग सहरका सबै जना” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-hyperbole)

बिहान सबेरै आउँथे

“हरेक बिहान सबेरै आउँथे”

उहाँका कुरा सुन्‍न

“उहाँले सिकाउनुभएका कुरा सुन्‍न”