ne_tn/luk/21/33.md

1.2 KiB

स्वर्ग र पृथ्वी टलेर जानेछ

“स्वर्ग र पृथ्वीको अस्तित्व मेटिनेछ ।” यहाँ “स्वर्ग” शब्दले आकाश र यसभन्दा उताको ब्रह्‌माण्‍डलाई जनाउँछ ।

मेरा वचनहरू कहिल्यै टल्नेछैनन्

“मेरा वचनहरूको अस्तित्व कहिल्यै पनि मेटिनेछैन” वा “मेरा वचनहरू कहिल्यै चुक्‍नेछैनन् ।” उहाँले भन्‍नुभएका सबै कुराहरूलाई जनाउन येशूले यहाँ “वचनहरू”लाई प्रयोग गर्नुहुन्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

कहिल्यै बितेर जानेछैन

यसलाई सकारात्मक रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “सधैँ रहनेछ”