ne_tn/luk/21/31.md

1.1 KiB

त्यसरी नै, जब तिमीहरूले यी कुराहरू भइरहेका देख्‍छौ

येशूले भर्खरै वर्णन गर्नुभएको चिन्हहरू देखापर्ने कुराले परमेश्‍वरको राज्यको आगमनलाई सङ्केत गर्छ जसरी अञ्‍जीरको रूखको पातहरूको देखापर्ने कुराले ग्रीष्मलाई सङ्केत गर्छ ।

परमेश्‍वरको राज्य नजिकै छ

“परमेश्‍वरले चाँडै उहाँको राज्य स्थापित गर्नुहुनेछ ।” वैकल्‍पिक अनुवादः “परमेश्‍वरले चाँडै राजाको रूपमा शासन गर्नुहुनेछ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)