ne_tn/luk/21/28.md

2.1 KiB

उठ

कहिलेकाहीँ मानिसहरू डराएको बेलामा तिनीहरू नदेखिन वा हानिबाट बच्‍नलाई झुक्छन् । जब तिनीहरू डराएका हुँदैनन्, तिनीहरू खडा हुन्छन् । वैकल्‍पिक अनुवादः “दृढतासाथ खडा होओ”

तिमीहरूका शिरहरू उठाऊ

शिर उचाल्‍नु भनेको माथि हेर्नुको लागि प्रतिस्थापन शब्द हो । तिनीहरूले माथि हेर्नलाई शिर उचाल्दा, तिनीहरूका उद्धारक तिनीहरूतिर आइरहनुभएको देख्‍न सक्षम हुनेछन् । वैकल्‍पिक अनुवादः “माथि हेर” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

किनभने तिमीहरूको छुटकारा नजिक आउँदै छ

परमेश्‍वर, जसले छुटकारा दिलाउनुहुन्छ, उहाँको विषयमा यसरी कुरा गरिएको छ कि मानौँ उहाँले ल्याउनुहुने छुटकारा उहाँ आफैँ हुनुहन्छ । “छुटकारा” शब्द एउटा भाववाचक नामपद हो जसलाई क्रियापदको रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “किनभने परमेश्‍वरले तिमीहरूलाई चाँडै छुटकारा दिनुहुनेछ” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metonymy]] अनि [[rc:///ta/man/translate/figs-abstractnouns]])