ne_tn/luk/21/20.md

686 B

यरूशलेम सेनाहरूद्वारा घेरिएको

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “सेनाहरूले यरूशलेम घेरिरहेको” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

कि त्यसको विनाश नजिकै छ

“कि त्यसलाई चाँडै नाश पारिनेछ” वा “कि तिनीहरूले त्यसलाई चाँडै नाश पार्नेछन्”