ne_tn/luk/21/17.md

1.6 KiB

तिमीहरू सबैबाट घृणित हुनेछौ

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । “सबैजना” शब्दले कति धेरै मानिसहरूले चेलाहरूलाई घृणा गर्नेछन् भनेर जोड दिन्छ, कि त १) अतिरञ्‍जनद्वारा वैकल्‍पिक अनुवादः “तिमीहरू सबैबाट घृणित छौ जस्तो देखिनेछ” वा “सबैजनाले तिमीहरूलाई घृणा गरेको जस्तो देखिनेछ” वा २) सामान्यकरणद्वारा वैकल्‍पिक अनुवादः “तिमीहरू अधिकांश मानिसहरूद्वारा घृणित हुनेछौ” वा “अधिकांश मानिसहरूले तिमीहरूलाई घृणा गर्नेछन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-hyperbole)

मेरो नाउँको खातिर

यहाँ “मेरो नाम”ले येशूलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “मेरो कारणले” वा “तिमीहरूले मलाई पछ्याएको कारणले” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)