ne_tn/luk/21/06.md

2.3 KiB

यी कुराहरू जुन तिमीहरूले देख्‍छौ

यसले सुन्दर मन्दिर र त्यसका सजावटहरूलाई जनाउँछ ।

दिनहरू आउनेछन् जब

“एउटा समय आउनेछ जब” वा “कुनै दिन”

एकमाथि अर्को ढुङ्गा छोडिनेछ जुन टुक्रा-टुक्रा पारिनेछैन

यहाँ एउटा नयाँ वाक्यलाई सुरु गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “ ... अर्कोमाथि छोडिनेछैन । तिनीहरू सबैलाई भत्काइनेछ” वा “ ... अर्कोमाथि छोडिनेछैन । शत्रुहरूले हरेक ढुङ्गा टुक्रा-टुक्रा पार्नेछन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

कुनै पनि ढुङ्गालाई ... छोडिनेछैन ... भत्काइनेछैन

यसलाई सकारात्मक रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “हरेक ढुङ्गा त्यसको स्थानबाट हटाइनेछ र तिनीहरू सबै टुक्रा-टुक्रा पारिनेछन्”