ne_tn/luk/21/03.md

1.4 KiB

साँच्चै म तिमीहरूलाई भन्दछु

यसको अर्थ येशूले भन्‍न लाग्‍नुभएको कुरा धेरै महत्त्वपूर्ण थियो भन्‍ने हुन्छ ।

म तिमीहरूलाई भन्दछु

येशू उहाँका चेलाहरूसँग कुरा गरिरहनुभएको थियो । “तिमीहरू” शब्द बहुवचन हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-you)

यो गरिब विधवाले तिनीहरू सबैले भन्दा बढी चढाइन्

परमेश्‍वरले तिनको उपहार, पैसाको एउटा सानो रकमलाई मानिसहरूले दिएका ठूला रकमका पैसाभन्दा बढी महत्त्वको ठान्‍नुहुन्छ । वैकल्‍पिक अनुवादः “यस विधवाको सानो उपहार धनी मानिसहरूका झन् ठूला उपहारहरूभन्दा बढी मूल्यवान् थियो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-hyperbole)