ne_tn/luk/21/02.md

985 B

कोही एउटा गरिब विधवा

यो कथामा कुनै नयाँ पात्रलाई परिचय गराउने तरिका हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-participants)

दुई पैसा

“दुईवटा साना सिक्‍का” वा “दुईवटा साना काँसाका सिक्‍का ।” यी त्यस बेला मानिसहरूले प्रयोग गर्ने सिक्‍काहरूमा सबै भन्दा कम मूल्यका सिक्‍काहरू थिए । वैकल्‍पिक अनुवादः “दुई सिक्‍काहरू” वा “कम मूल्य बराबरको दुई साना सिक्‍काहरू” (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-bmoney)