ne_tn/luk/21/01.md

1.2 KiB

जोड्ने कथनः

यो कथामा भएको अर्को घटना हो । कि त येशूलाई सदुकीहरूद्वारा प्रश्‍न सोधिएकै दिनमा (लूका २०:२७) वा कुनै फरक दिनमा येशूले उहाँका चेलाहरूलाई सिकाउन थाल्‍नुहुन्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-background)

उपहारहरू

उपहारहरू के थिए भनेर तपाईंले स्‍पष्‍ट बनाउनुपर्ने हुन सक्छ । वैकल्‍पिक अनुवादः “पैसाका उपहारहरू” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

भण्‍डार

मन्दिरको चोकमा भएको एउटा बाकस थियो जसमा मानिसहरूले परमेश्‍वरलाई उपहारस्‍वरूप पैसा राख्‍थे