ne_tn/luk/20/43.md

1014 B

जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रो खुट्टाको निम्ति पाउदान तुल्याउँदिन

मसिहका शत्रुहरूको विषयमा यसरी बताइएको छ मानौँ तिनीहरू काठका सामग्रीहरू हुन् जहाँ उहाँले आफ्‍नो पाउ राख्‍नुहुने थियो । यो एउटा समर्पणको चित्रण हो । वैकल्‍पिक अनुवादः “मैले तिम्रा शत्रुहरूलाई तिम्रो पाउदानजस्तो नबनाएसम्म” वा “मैले तिम्रा शत्रुहरूलाई तिम्रो निम्ति नजितेसम्म” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)