ne_tn/luk/20/39.md

503 B

शास्‍त्रीहरूमध्ये कुनै-कुनैले जवाफ दिए

“शास्‍त्रीहरूमध्ये केहीले येशूलाई भने ।” सदुकीहरूले येशूलाई प्रश्‍न गरिरहँदा त्यहाँ शास्‍त्रीहरू पनि उपस्थित थिए । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)