ne_tn/luk/20/36.md

758 B

तिनीहरू फेरि मर्न सक्छन्

यो पुनरुत्थानपछिको कुरो हो । वैकल्‍पिक अनुवादः “तिनीहरू मर्न सक्‍नेछैनन् ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

पुनरुत्‍थानका सन्तान भएकाले तिनीहरू परमेश्‍वरका सन्तान हुन्

“ ... परमेश्‍वरका सन्तान हुन् किनभने उहाँले तिनीहरूलाई मृतकहरूबाट फिर्ता ल्याउनुभएको छ”