ne_tn/luk/20/34.md

1.2 KiB

जोड्ने कथनः

येशूले सदुकीहरूलाई जवाफ दिन थाल्‍नुहुन्छ ।

यस युगका व्यक्तिहरू

“यस संसारका मानिसहरू” वा “यो समयका मानिसहरू ।” यो स्वर्ग वा पुनरुत्थानपछि जिउने मानिसहरूबाट भिन्‍नै छ ।

विवाह गर्छन् र विवाहमा दिइन्छन्

त्यस संस्कारमा पुरुषहरूले स्‍त्रीहरूलाई विवाह गर्ने र स्‍त्रीहरूलाई तिनीहरूको पतिलाई विवाहमा दिइने भनिन्थ्यो । यसलाई कर्तृ वाच्यमा पनि व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “विवाह गर्नु” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-explicit]] अनि [[rc:///ta/man/translate/figs-activepassive]])